ब्राड पिटलाई देखेपछि कार्यक्रममा बस्न सकिनन् यी मोडल

एजेन्सी– सुपरमोडल भनिने केन्डल जेनर केही अघि एउटा सोमा पुगेकी थिइन्, कान्ये वेस्टको । तर, त्यहाँ उनी लामो समय बस्नै सकिनन् । यसको कारण अरु केही नभएर त्यहाँ उपस्थित भएका ब्राड पिट थिए । 

ह्लिउडलाइफडटकमको रिपोर्टअनुसार जेनरले त्यहाँ ब्राड पिटलाई अपेक्षा नगरेको तर उनलाई देखेपछि उनी निस्किएको लेखेको छ । त्यो अनलाइनका लागि जेनरले पनि यही कुरा भनेकी छिन् । ‘यो पहिलो पटक थियो, कान्येको कार्यक्रममा हामी दुई सँगै पुगेका थियौँ,’ २३ वर्षकी जेनरले भनेकी छिन्, ‘मैले उनलाई त्यहाँ देख्दा निकै खुसी लाग्यो । तर, समय बित्दै जाँदा त्यो खुसी एउटा हतारमा परिवर्तन भयो, म हतास हुन थालेँ । अनि त्यहाँबाट निस्किएँ ।’





  • प्रकाशित मिति : भदौ २१, २०७६ शनिबार २०:६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया