काठमाडाैं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानको दोस्रो चरणका कार्यक्रमका लागि ४ वटा प्रदेश खटिने केन्द्रीय प्रतिनिधिको नाम टुंग्याएको छ ।
जननायक विश्वेश्वर प्रसाद कोइरालाको १०६ औं जन्मदिनको अवसरमा २४ भदौदेखि सुरु गर्न लागिएको दोस्रो चरणको अभियानमा प्रदेश नम्बर १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका लागि खटिने केन्द्रीय प्रतिनिधिको नाम टुंग्याएको हो ।
७ असोजसम्म चल्ने अभियानमा कांग्रेसले सबै प्रदेशका लागि तीन सय ३० प्रदेशश सभा निर्वाचन क्षेत्रीय समितिमा कार्यक्रम गर्दैछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।