चुराेट छाेड्न मन छ ?

एजेन्सी– धुम्रपानबाट वर्षेनी विश्वमा धेरै मानिसहरुले ज्यान गुमाउँछन् । धुम्रपान सेवनलाई नियन्त्रण गर्न सरकारले विभिन्न नितीनियमहरु कार्यान्वयन गरिरहेको हुन्छ र पनि धुम्रपान गर्नेको संख्या उल्लेख्य छ । कैयौ व्यक्तिहरु धुम्रपानको लत हटाउन धेरै प्रयास गरिरहेपनि सफल हुँदैनन् । धुम्रपानको कुलतबाट कसरी छुटकारा पाउने ? उपाय निम्न छन् : 

१. बिहान उठ्नासाथ २ गिलास मनतातो पानी कागती र मह राखेर पिउनाले धुम्रपानको लत हटाउन सकिन्छ । 

२. जब धुम्रपानको इच्छा हुन्छ त्यसलाई नियन्त्रण गर्नु एकदमै आवश्यक छ । 

३. धुम्रपान गर्ने इच्छा लागेको समयमा आरामसँग बसेर लामो श्वास तान्नुहोस्, र पानी पिउनुहोस यसले तपाइलाई धुम्रपानबाट टाढा पु¥याउँछ । 

४. अदुवा, अमला र काक्रोलाई मसिनो गरी काटेर सुकाउनुहोस र त्यसमा कागती, नुन राखेर बट्टा सधै आफूसँग राख्नुहोस । जब चुरोट पिउन मन लाग्छ, त्यससमयमा यस पेस्टको प्रयोग गर्न सक्नुहुन्छ । 





  • प्रकाशित मिति : भदौ २२, २०७६ आइतबार २१:५१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया