Sat, 07 Dec, 2019


चिनियाँ विदेशमन्त्री र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
फरकधार / भदौ २३, २०७६

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएकाे छ ।



परराष्ट्रमन्त्रीस्तरीय भेटका लागि नेपाल भ्रमणमा रहेका विदेशमन्त्री वाङले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका हुन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेतृत्वको टोलीसँग उच्चस्तरीय वार्ता गरे लगतै यी बालुवाटार पुगेका थिए ।

भेटमा दुई देशको सम्बन्ध र आपसी हितबारे कुराकानी भएको बताइएको छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्