विप्लवका छोरासहित पक्राउ परेका विद्यार्थी छुटे

भरतपुर— नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दसहित पक्राउ परेका १५ विद्यार्थीलाई प्रहरीले छोडेको छ । 

भरतपुरमा रहेको चितवन मेडिकल कलेजमा आन्दोलनरत उनीहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो । 

अस्पतालभित्र हुलहुज्जत गर्न खोजेको र आन्दोलन गरेको भन्दै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । ती विद्यार्थीलाई नियन्त्रणमा लिँदा विद्यार्थीहरुसँग प्रहरीको भिडन्त भएको थियो । त्यसक्रममा केही विद्यार्थी घाइतेसमेत भएका थिए । 





  • प्रकाशित मिति : भदौ २६, २०७६ बिहीबार १०:२१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया