शिल्पा सेट्टीको यो भिडियो जसले उडाइदियो प्रशंसकको होस

एजेन्सी– बलिउड अभिनेत्री शिल्पा सेट्टी कुन्द्रा योगका लागि सबैकुरा छोड्न सक्छिन् । उनले योगबारे यसअघि पनि बारम्बार बताउँदै आएकी छिन् । अहिले उनले वृश्चिकासन योग गरेर आफ्ना प्रशंसकलाई फिटनेस गोल दिएकी छिन् । 

सोमबार विहान उनले आफ्नो इन्स्टाग्राममा एउटा भिडियो राखेकी छिन् । जसमा उनी वृश्चिकासन गरिरहेकी छिन् ।

त्यसको क्याप्सनमा उनले लेखेकी छिन्, ‘४२ को अवस्थामा एडभान्स योग मुद्रा सिक्दै छु, थोरै ढिला त गरेँ त कहिल्यै नगर्नुभन्दा केही समय ढिला भए पनि गरेको राम्रो हो ।’

उनको यो भिडियोमा उनका प्रशंसकले निकै सानदार सन्देशहरु लेखेका छन् । प्रोफेसनल लाइफको कुरा गर्ने हो भने शिल्पाको फिल्म निकम्मा छिट्टै रिलिज हुँदैछ । उनी १३ वर्षपछि ठूलो पर्दामा देखिन लागेकी हुन् ।  

 
 


 
 


 
 
 
 
 
 
 
 
 

As James Broughton said, “I’m happy to report, the child in me is still ageless” Started learning advance yoga at 42... rather late, but better late than never. I always wanted to do the #vrischikasana. I believe it’s never too late to learn something new. Years may wrinkle the skin (that I’m okay with), but to give up enthusiasm will wrinkle my soul... that I couldn’t live with. We don’t grow old with the number of years we live, we age when we stop living... So Live it up #instafam. Never give up. Try something new. @sairajyoga #nevertoolate #ageless #life #live #yoga #yogi #liveitup #vrischikasana #scorpionpose #spine #gratitude #mondaymotivation

A post shared by Shilpa Shetty Kundra (@theshilpashetty) on

  • प्रकाशित मिति : भदौ ३१, २०७६ मंगलबार १०:४६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया