पाकिस्तानी टिम घोषणा

एजेन्सी– २७ सेप्टेम्बरबाट सुरु हुने पाकिस्तान तथा श्रीलंकाबीचको एक दिवसीय खेलका लागि पाकिस्तानी टिमको घोषणा भएको छ । १६ सदस्यीय यो टिमको घोषणा शनिबार गरिएको हो । 

टिममा हसन अली, सहिन शाह अफ्रिदी, उमर अकमल तथा अहमद शहजाद परेका छैनन् । आबिद अली, मोहम्मद नवाज ,इफ्तिखार अहमद तथा उस्मान शिनवारीले पुनरागमन गरेका छन् ।

पाकिस्तानी टोलीमा सर्फराज अहमद (विकेट किपर, कप्तान) बाबर अजाम (उप कप्तान) आदिब अली, आसफि अली, फकर जमान, हारिस सोहेल, मोहम्मद हुसेन, इफ्तिखर अहमद, इमाद वसिम, इमाम उल हक, मोहम्मद आमिर, मोहम्मद नवाज, मोहम्द रिजवान, शादाव खान,उस्मान शिनवारी तथा वहाब रियाज रहेका छन् ।





  • प्रकाशित मिति : असोज ५, २०७६ आइतबार १३:११:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया