मोदी—ट्रम्प दोस्तीमा सलमानको टिप्पणी

एजेन्सी— बलिउड अभिनेता सलमान खान पछिल्लो समय राजनीतिक विषयमा पनि आफ्नो टिप्पणी राखिरहेका हुन्छन् । अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हाउडी मोदी कार्यक्रमका लागि अमेरिका छन् । सलमानले पनि यस विषयमा टिप्पणी गर्न भ्याएका छन् । 

सलमान खानले ट्विटरमा मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्वीर राख्दै लेखेका छन्— पिएम मोदी तथा राष्ट्रपति ट्रम्पको दुई देशबीच भएको यो महान साझेदारीलाई धेरै अगाडि लैजानु पर्ने छ । मोदीले अमेरिकामा चाहिँ अबको सरकार पनि ट्रम्पको बनाउनु पर्ने भन्दै प्रचार गरेका छन् ।





  • प्रकाशित मिति : असोज ६, २०७६ साेमबार १३:३१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया