पासाङल्हामाकी छोरी स्पेनकी राजदूत

काठमाडौं– स्पेनका लागि नेपाली राजदूतमा दावाफुटी शेर्पा नियुक्त भएकी छिन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शेर्पालाई राजदूतमा नियुक्त गरेकी हुन् ।

शेर्पा पहिलो सगरमाथा आरोही महिला पासाङल्हामा शेर्पाकी छोरी हुन् । 

उनी ताप्लेजुङमा भएकाे हेलिकप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसँगै निधन भएका व्यवसायी आङछिरिङ शेर्पाकी भतिजी हुन् ।





  • प्रकाशित मिति : असोज ९, २०७६ बिहीबार १८:८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया