ज्ञानेन्द्र शाहीमाथि कुटपिट

चितवन– भ्रष्टाचार विरुद्ध  ‘नेपालका लागि नेपाली’ अभियानता ज्ञानेन्द्र शाहीमाथि चितवनमा निर्घात कुटपिट भएको छ । उनलाई प्रहरीले उद्दार गरेको छ ।

चितवनको चौबिसकोटीमा भएकाे खबरदारी सभा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै अवरुद्ध गरेलगत्तै उनीमाथि कुटपिट भएको हो । 

उक्त समुहले शाही चढेको गाडीमासमेत तोडफोड गरेको छ । शाहीकाे टाउकाेमा चाेट लागेकाे छ । 





  • प्रकाशित मिति : असोज ११, २०७६ शनिबार १७:३०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया