Mon, 03 Aug, 2020


हामीले थाहा पाउनै पर्ने ब्रह्माण्डका केही तथ्य
फरकधार / असोज ११, २०७६

एजेन्सी— अन्तरिक्षमा कुनै आवाज सुनिँदैन । यसको अर्थ अन्तरिक्ष शून्य छ ।



ब्रह्माण्डको कुनै छेउ छैन । त्यसैले अन्तरिक्षको एक ठाउँबाट अर्कोतिर सीधा हिँड्यो भने पनि अन्त्यमा पहिलेकै ठाउँमा पुगिन्छ ।

ब्रह्माण्डमा प्रतिदिन दुई सय ७५ मिलियन नयाँ तारा उत्पन्न हुन्छन् ।

हाम्रो ९० प्रतिशत शरीर ताराको तत्वबाट निर्माण हुन्छ ।

यदि एक मिनेटमा सयको दरमा तारा गन्ने हो भने पनि पूरै ब्रह्माण्डमा रहेका सम्पूर्ण तारा गन्न दुई हजार वर्ष लाग्छ ।

केही वैज्ञानिकका अनुसार सन् २०३९ मा एउटा तारा पृथ्वीसँग ठोक्किनेछ । त्यसले पृथ्वीमा ठूलो क्षति पु-याउने सम्भावना छ ।

बह्माण्ड चारैतिरबाट जल, वायु, बादल र आकाशले घेरिएको छ ।

वैज्ञानिकहरूका अनुसार पृथ्वीबाट करिब १० हजार प्रकाशवर्षको दूरीमा एउटा यस्तो बादल छ ।

पृथ्वीको गति हरेक सय वर्षमा १७ मिलिसेकेन्डका दरले घट्दै गइरहेको छ ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्