चीनको ७०औँ जनगणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री ओलीद्वारा शुभकामना व्यक्त

काठमाडाैं– प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी चीनको ७०औँ जनगणतन्त्र दिवसका अवसरमा शुभकामना दिएका छन् । 

प्रधानमन्त्री ओलीले साेमबार ट्विट गर्दै चिनियाँ समकक्षी प्रधानमन्त्री ली खस्याङमार्फत आफ्नो र नेपाल सरकारका तर्फबाट चीनका सम्पूर्ण जनतामा शुभकामना व्यक्त गरेका हुन् । 

प्रधानमन्त्री ओलीले उक्त सन्देश चिनियाँ र अंगेजी दुवै भाषामा दिएका छन् । चीन सन् १९४९ अक्टोबर १ मा जनगणतन्त्र स्थापना भएको थियो । 





  • प्रकाशित मिति : असोज १४, २०७६ मंगलबार १६:३०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया