Fri, 13 Dec, 2019


चीनको ७०औँ जनगणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री ओलीद्वारा शुभकामना व्यक्त
फरकधार / असोज १४, २०७६

काठमाडाैं– प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी चीनको ७०औँ जनगणतन्त्र दिवसका अवसरमा शुभकामना दिएका छन् । 



प्रधानमन्त्री ओलीले साेमबार ट्विट गर्दै चिनियाँ समकक्षी प्रधानमन्त्री ली खस्याङमार्फत आफ्नो र नेपाल सरकारका तर्फबाट चीनका सम्पूर्ण जनतामा शुभकामना व्यक्त गरेका हुन् । 

प्रधानमन्त्री ओलीले उक्त सन्देश चिनियाँ र अंगेजी दुवै भाषामा दिएका छन् । चीन सन् १९४९ अक्टोबर १ मा जनगणतन्त्र स्थापना भएको थियो । 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्