काठमाडाैं— तत्कालिन सभामुख कृष्ण बहादुर महरा र रोशनी शाहीको सम्बन्धको विषय बाहिरिएपछि रोशनीका श्रीमानले आफू र श्रीमती छुट्टाछुट्टै बस्ने निर्णय गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत रोशनीका श्रीमान चित्रजंग शाहीले केहि समयअघि आफूहरु राजीखुसीका साथ अगल अलग बस्ने निर्णय गरेको कुरा फेसबुक स्टाटसमा लेखेका छन् ।
उनले लेखेका छन् ‘प्रीय जनहरु थुप्रै उताडचढावका बीच हाम्रा साथ साथ २८ वर्ष दिनहरु बिते । समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन् । तथापि खुसी साथ अगल अगल बस्ने निर्णय गरेका छौं । कानुनी प्रक्रियाको निरन्तरताका साथ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।