दसैंमा मासुकाे परिकारः यसरी बनाउनुहोस् सिन्का मटन

आवश्यक सामग्री

खसीको फिलाको फल मासु एक किलो, सुकेको खुर्सानीको धुलो दुई चम्चा, बेसार एक चम्चा, तोरीको तेल दुई कप, जिराको धुलो डेढ चम्चा, धनियाँको धुलो डेढ चम्चा, लसुनको लेदो डेढ चम्चा, अदुवाको लेदो डेढ चम्चा, कागतीको रस चार चम्चा, नुन स्वादअनुसार, टुथ पिक आवश्यकताअनुसार । 

पकाउने विधि 

सबैभन्दा पहिले मासुलाई ससाना टुक्रामा काट्ने । त्यसपछि त्यसमा सबै मसला मिसाएर मोल्ने । त्यसपछि एउटा सिन्कामा दुई वा तीन टुक्रा उन्ने र तेल तताएर सुख्खा तार्ने । मासु रातो भएपछि निकालेर स्न्याक्सका रूपमा सर्भ गर्ने । 

 





  • प्रकाशित मिति : असोज १७, २०७६ शुक्रबार ९:५६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया