उपराष्ट्रपति पुनले थापे बाबुबाट टीका

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले बाबुको हातबाट टीका ग्रहण गरेका छन् । उनले उपराष्ट्रपति भवनमा नै ८६ वर्षीय बाबु रामसुर पुनको हातबाट टीका ग्रहण गरेका हुन् । 

टीकाको अवसरमा उनले सचिवालय सदस्य, सुरक्षाकर्मी तथा आफन्तलाई पनि टीका लगाइदिए । 





  • प्रकाशित मिति : असोज २१, २०७६ मंगलबार १६:५८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया