काठमाडौं– दशैंको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो शुभकामना दिएका छन् ।
सामाजिक सन्जाल ट्विटरमा भिडियो अपलोड गर्दै प्रधानमन्त्री ओलीले भिडियो शुभकामना दिएका हुन् । भिडियोमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘देशभित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा दशैंको हार्दिक शुभकामना ।’
उनले दशैंलाई भव्यताका साथ मनाउन पनि अनुरोध गरेका छन् । हेर्नुस्, भिडियोः
देश भित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा वडा दशैं २०७६ को हार्दिक शुभकामना। pic.twitter.com/ZZRPJXdTFf
— K P Sharma Oli (@kpsharmaoli) October 8, 2019
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।