हामीले थाहा पाउनै पर्ने ब्रह्माण्डका केही तथ्य

एजेन्सी— अन्तरिक्षमा कुनै आवाज सुनिँदैन । यसको अर्थ अन्तरिक्ष शून्य छ ।

ब्रह्माण्डको कुनै छेउ छैन । त्यसैले अन्तरिक्षको एक ठाउँबाट अर्कोतिर सीधा हिँड्यो भने पनि अन्त्यमा पहिलेकै ठाउँमा पुगिन्छ ।

ब्रह्माण्डमा प्रतिदिन दुई सय ७५ मिलियन नयाँ तारा उत्पन्न हुन्छन् ।

हाम्रो ९० प्रतिशत शरीर ताराको तत्वबाट निर्माण हुन्छ ।

यदि एक मिनेटमा सयको दरमा तारा गन्ने हो भने पनि पूरै ब्रह्माण्डमा रहेका सम्पूर्ण तारा गन्न दुई हजार वर्ष लाग्छ ।

केही वैज्ञानिकका अनुसार सन् २०३९ मा एउटा तारा पृथ्वीसँग ठोक्किनेछ । त्यसले पृथ्वीमा ठूलो क्षति पु-याउने सम्भावना छ ।



बह्माण्ड चारैतिरबाट जल, वायु, बादल र आकाशले घेरिएको छ ।

वैज्ञानिकहरूका अनुसार पृथ्वीबाट करिब १० हजार प्रकाशवर्षको दूरीमा एउटा यस्तो बादल छ ।



पृथ्वीको गति हरेक सय वर्षमा १७ मिलिसेकेन्डका दरले घट्दै गइरहेको छ ।

  • प्रकाशित मिति : असोज २६, २०७६ आइतबार १:४२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया