दरबारमार्गको भिक्ट्री क्लबमा आगलागी

काठमाडौंको दरबारमार्गस्थित भिक्ट्री क्लबमा आगोलागी भएको छ । महानगरीय प्रहरी परिसर दरबारमार्गका अनुसार आइतबार साँझ आगोलागी भएको हो ।

आगोलागीपछि दुई वटा दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरेको प्रहरीले जानकारी दिएको छ । 





  • प्रकाशित मिति : असोज २६, २०७६ आइतबार १८:५८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया