अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीनजनालाई

एजेन्सी– सन् २०१९को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीनजना अर्थशास्त्रीले संयुक्त रूपमा पाएका छन् । 

२०१९को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाउनेमा भारतीय अमेरिकी अर्थशास्त्री अभिजित बनर्जी, फ्रेन्च अमेरिकी अर्थशास्त्री इस्थर डुफ्लो र हावर्ड विश्वविद्यालयका प्राध्यापक माइकल क्रेमर छन् । 

डुफलो अर्थशास्त्रको नोबेल पुरस्कार पाउने दोस्रो महिला भएकी छन् । उनी सो पुरस्कार पाउने सबैभन्दा कम उमेरको व्यक्ति पनि हुन् । 





  • प्रकाशित मिति : असोज २७, २०७६ साेमबार १७:४०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया