प्लास्टिकका २० लाख बोतलले बनेको विश्वकै अग्लो झोला

एजेन्सी– बेलाउतको ब्राडफोर्ड अन एवन सहरमा प्लास्टिकका २० लाख रिसाइकल गरिएका बोतलबाट विश्वकै सबैभन्दा ठूलो झोला बनाइएको छ । 

यो झोलालाई गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा सामेल गरिएको छ । यसको उचाइ १४.६ मिटर रहेको छ । यो झोला २२.५ मिटर लामो र ११.६ मिटर चौडा रहेको छ ।

बालबालिकाले बनाएको यो झोला एउटा प्राथमिक विश्वविद्यालयमा क्रेनको सहयोगले राखिएको छ । यो झोलामा २०८७५२ फुटबल अट्ने दाबी गरिएको छ ।





  • प्रकाशित मिति : असोज २८, २०७६ मंगलबार १८:२०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया