५ किलो सुनसहित पक्राउ

संखुवासभा– संखुवासभाको भोटखोला-२ लिङगाममा ५ किलो सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खाँदबारी-१ बस्ने २६ वर्षीय तोप्चेन भोटे रहेको प्रहरीले जनाएकाे छ । उनको साथबाट नगद ३८ हजार रूपैयाँ समेत भेटिएको छ । 

भाेटेलाई सोमबार चेपुवा प्रहरी चौकीबाट खटिएका प्रहरीले जाँच गर्दा सुन र नगद फेला परेको हो । जिल्लामा यति ठूलो परिणामा सुन भेटिएको यो पहिलो पटक हो । किमाथाङ्का नाका खुला रहेकाले सुन चीनतर्फ लैजाने हुन सक्ने आंशका गरिएको छ ।





  • प्रकाशित मिति : असोज २८, २०७६ मंगलबार २१:३७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया