मर्निङ वाक गर्दा के गर्ने ?
  •  बिहान उठेपछि पहिला एक वा दुई गिलास मनतातो पानी पिउने गर्नुस् । त्यसपश्चात् शौच गर्नुस् अनि मात्र दौडिनुस् । 
  •  दौडँदा प्रयोग गर्ने जुत्ता निकै कम्फरटेबल हुन जरुरी छ । यसरी दौडिनका लागि हल्का जुत्ता प्रयोग गर्दा राम्रो हुन्छ ।
  •  दौडिनुअघि शरीरलाई दायाँ–बायाँ चलाउने, वार्मअप गर्नेजस्ता गतिविधि गर्न पनि बिर्सिनु हुँदैन । दौडिन सुरु गर्नेबित्तिकै स्पिड बढाउनु हुँदैन । दौडिन सुरु गरेको ५–७ मिनेटपछि मात्र गति बढाउनुपर्छ ।  
  •  दौडिने क्रममा लामो सास लिने, केही समय रोक्ने र छाड्ने प्रक्रिया गरिरहनुपर्छ । दौडिने वेला श्वासप्रश्वासलाई पनि नियन्त्रणमा राख्ने अभ्यास गर्दा राम्रो हुन्छ । 
  •  दौडिन सुरु गरेको हरेक १०–१५ मिनेटमा पानी पिउनु राम्रो हुन्छ । दौडेर फर्केपछि नियमित नुहाउनुपर्छ । त्यसपछि प्रोटिनयुक्त खानेकुरा सेवन गनुपर्छ ।

 





  • प्रकाशित मिति : असोज २८, २०७६ मंगलबार २१:५७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया