रिस त मलाई पनि उठ्छ निः धोनी

एजेन्सी– भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीको प्रशंसा गर्नेहरु निकै छन् । उनी क्रिकेट मैदानमा मात्र होइन, बाहिर पनि शान्त देखिन्छन् । उनी आइपरेको अवस्थालाई पनि सहजै आफ्नो नियन्त्रणमा लिन सक्छन् । 

त्यसैले पनि उनलाई धेरैले नाम दिएका थिए– क्याप्टेन कुल ।

तर, धोनी भन्छन् कि रिस त उनलाई पनि उठ्छ । ‘मात्र के हो भने मैले त्यसलाई नियन्त्रण सहजै गर्न सक्छु,’ उनले भनेका छन् । उनले आफू पनि अन्य सामान्य मान्छेजस्तै भएको तर आफूले आफ्ना भावनालाई आफ्नो कन्ट्रोलमा राख्ने गरेको बताएका छन् ।





  • प्रकाशित मिति : असोज २९, २०७६ बुधबार १८:५९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया