अमलाको जुसले रोक्छ यो रोगबाट

एजेन्सी– आजभोलि युरिन इन्फेक्सनका कारण अस्पतालमा जाने नेपालीहरुको संख्या बढिरहेको छ । यो समस्या दुवै स्त्री र पुरुषमा देखिने गरेको छ । 

मुत्रनलीमा हुने समस्याका कारण कतिले त ज्यान पनि गुमाएका छन् । कतिले यो रोगको उपचारका लागि चिकित्सककहाँ पुगेर लाखौँ खर्च गरेका छन् । तर, यसका लागि लाभदायक अमलाको जुसबारे कमैलाई थाहा हुन्छ । मुत्रनलीमा देखिने समस्याका लागि त अमलाको जुस रामवाण नै हो ।

यसका लागि दैनिक विहान खाली पेटमा एक गिलास पानीसँग अमलाको जुस खानुपर्छ । यसले हाम्रो पेट र मिर्गौलालाई सफा गर्न सहयोग गर्छ ।





  • प्रकाशित मिति : असोज २९, २०७६ बुधबार २१:३३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया