बिहिबारसम्मका लागि एनआरएनएको मतदान स्थगित

काठमाडौं– होहल्ला र विवादकाबीच तोकिएको समयमा सुरु हुन नसकेको गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्व चयनका लागि हुने भनिएको मतदान बिहिबार विहान १० बजेसम्मका लागि स्थगित भएको छ । 

मतदान मेसिनमा समस्या देखिएपछि एनआरएनएको मतदान प्रक्रिया सरेको एनआरएनएका एक सदस्यले जनाए ।

यसअघि बुधबार अबेर साँझ सुरु हुने भनिए पनि मतदान स्थलमा विवाद बढ्दै गएपछि मतदान हुन सकेको थिएन ।





  • प्रकाशित मिति : असोज २९, २०७६ बुधबार २१:४२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया