एनआरएनएको निर्वाचन कागजी मतपत्रबाटै हुने

काठमाडौं– काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन कागजी मतपत्रबाटै हुने भएको छ । 

बुधबार हुने भनिएको मतदान विद्युतीय मेसिनको सफ्टवेयरमा समस्या आएपछि कागजी मतपत्रबाटै गर्न लागिएको हो । 

यसअघि बुधबार साँझ ५ बजेदेखि राति १० बजेसम्म इलेक्ट्रोनिक भोटिङबाट नयाँ मतदान गर्ने कार्यक्रम तय भएको थियो । 

निर्धारित समयमा मतदान नहुने भएपछि  निर्वाचनस्थल ह्यात होटलमा आक्रोशित केही सदस्यले नाराबाजी तथा तोडफोडसमेत गरेका थिए ।

बिहीबार दुवै पक्षको छलफलबाट कागजी मतपत्रबाटै निर्वाचन गर्ने सहमति भएको हो ।





  • प्रकाशित मिति : असोज ३०, २०७६ बिहीबार १४:४२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया