नेकपा केन्द्रीय सदस्य नेता झक्कु सुवेदीका छोरा सन्तोष पक्राउ

काठमाडौं– नेकपा केन्द्रीय सदस्य झक्कु सुवेदीका छोरा सन्तोष सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । 

सुवेदीका छोरा सन्तोष विप्लव नेतृत्वको नेकपाको राप्ती ब्युरो सदस्य एवं रोल्पा जिल्ला इन्चार्ज हुन् । 

बाबु सत्तारुढ नेकपामा भए पनि छोरा सन्तोष सुरुदेखि नै विप्लव नेतृत्वको नेकपामा क्रियाशील छन् ।





  • प्रकाशित मिति : असोज ३०, २०७६ बिहीबार १५:२९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया