के तपाईंलाई शरिफाको यो फाइदा थाहा छ ?

एजेन्सी– शरिफालाई सीताफल पनि भनिन्छ । यसमा प्रचुर मात्रामा भिटामिन सी, ए, राइबोफ्लेविन, थियामिन, नियासिनलगायतका तत्व हुन्छन् । 

शरिफामा पोटासियम, क्याल्सियम, आयरन, म्याग्नेसियम, फस्फोरस पनि पाइन्छ । यसमा अन्य फलमा भन्दा बढी आइरन पनि पाइन्छ । 

त्यसैले शरिफा खाँदा हाम्रो शरीरलाई निकै धेरै फाइदा हुन्छ । हाम्रो दाँतका लागि मात्र होइन, शरिफाले हाम्रो आँखाको तेजलाई पनि बढाउन सहयोग गर्छ ।





  • प्रकाशित मिति : असोज ३०, २०७६ बिहीबार १६:३८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया