क्याट्रिनाले दुई वर्षअघि देखेको सपना

एजेन्सी– बलिउड अभिनेत्री क्याट्रिना कैफले आफ्नो ब्युटी ब्रान्ड के बाई क्याट्रिना लन्च गरेकी छिन् । बुधबार अभिनेत्री कैफले इन्स्टाग्राममा एउटा भिडियो राख्दै आफ्नो ब्रान्डको एक झलक देखाएकी छिन् । यसको क्याप्सनमा उनले लेखेकी छिन्– अब तयार भयो, २२ अक्टोबरदेखि उपलब्ध हुनेछ । 

त्यति मात्र होइन, उनले आफूले दुई वर्षअघि यो सपना देखेको र त्यसलाई अहिले निरन्तरता दिएको बताएकी पनि छिन् । उनले आफ्नो ब्युटी प्रोडक्टले निकै राम्रो काम गर्ने दाबी पनि गरेकी छिन् ।





  • प्रकाशित मिति : असोज ३०, २०७६ बिहीबार २१:९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया