प्रिन्सिपलले स्कुलमा बैठक बोलाएर फुटाइदिए विद्यार्थीका १६ मोबाइल

एजेन्सी– केही अघि नेपालका कलेजमा पनि एउटा नियम लागु गर्ने विषयमा छलफल भएको थियो । त्यो हो, नेपालका कलेजमा मोटरसाइकल, मोबाइल र मिनिस्कर्टमाथि बन्देज लगाउने । तर, विद्यार्थीको हकमा हुने भए पनि यो नियम लागु हुन सकेन । 

उता, भारतको कर्नाटकमा भने एक स्कुलका प्रिन्सिपलले यस्तै एउटा गरेका छन् । उनले खासमा विद्यार्थीको मोबाइल फुटाइदिएका हुन् । अनि त्यसरी उनले मोबाइल फुुटाइदिएको भिडियो अहिले सामाजिक सन्जालमा धुम मच्चाइरहेको छ । 

प्रिन्सिपलले कक्षामा पढाइरहँदा विद्यार्थीहरुले मोबाइल चलेको भेटाएका थिए । त्यसपछि उनले बारम्बार चेतावनी दिएको पनि विद्यार्थीले मानेनन् । अनि त उनले बाहिरबाट एउटा ह्याम्मर मगाएर ती विद्यार्थीको स्मार्टफोन फुटाइदिएका हुन् ।





  • प्रकाशित मिति : कात्तिक १, २०७६ शुक्रबार २०:४१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया