[भिडिओ] फ्लाइट क्यान्सिल भएपछि विमानस्थलमा नै यी व्यक्तिको यस्तो हर्कत् !

एजेन्सी– नेपालमा केही दिनयता विमानस्थलमा भएका विभिन्न हर्कतहरुका कारण केही व्यक्तिहरु चर्चामा छन् । यसरी विमानस्थलमा जे मन लाग्छ त्यही गर्ने एक एनआरएन हुन् भने अर्का त सांसद नै । 

त्यसो त विमानस्थलमा विमान डिले भएपछि वा रद्द भएपछि नेपालमा मात्र होइन, बाहिर पनि अनेक हर्कत् हुने गरेका छन् । पाकिस्तानको इस्लामावाद विमानस्थलमा पनि एउटा यस्तै घटना बाहिर आएको छ । 

इस्लामावादमा विमान रद्द भएपछि एक व्यक्तिले आफ्ना सबै कपडा खोलेर जलाइदिएका छन् । प्राविधिक कारणले विमान रद्द भएको थियो । त्यसमाथि खराब मौसमका कारण पनि अन्य विमानहरु उडेका थिएनन् । 

यो कुरा थाहा पाएपछि एक व्यक्तिले आफ्नो झोलामा राखेका कपडा निकाले र जलाइदिए । त्यसपछि त यो भिडियो सामाजिक सन्जालमा निकै भाइरल भएको छ । 

हेर्नुस्, भिडियोः

https://www.facebook.com/NewsVideoz/videos/799468573718309/





  • प्रकाशित मिति : कात्तिक १, २०७६ शुक्रबार २१:२८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया