बेलायती राजकुमारले हाने छक्का, राजकुमारी भइन् क्याच आउट

एजेन्सी– अहिले बेलायतका राजकुमार तथा राजकुमारी प्रिन्स विलियम र उनकी पत्नी केट विंन्सलेट पाकिस्तानको यात्रामा छन् । त्यहाँ उनीहरुले बिहिबार मात्र पाकिस्तानको राष्ट्रिय खेल क्रिकेट पनि खेले । 

मैदानमा उनीहरु दुवैले निकै रमाइलो गरे । ब्रिटिस काउन्सिलको एक कार्यक्रममा लाहोरमा क्रिकेट एकेडेमीमा उनीहरुले एउटा खेल खेलेका हुन् । 

दुवैले क्रिकेट खेल्दा निकै राम्रा सटहरु पनि प्रहार गरे । त्यसमा चाहिँ राजकुमारले छक्का प्रहार गरे भने राजकुमारी चाहिँ क्याच आउट भइन् ।





  • प्रकाशित मिति : कात्तिक २, २०७६ शनिबार २३:४२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया