कुनै सानो कुरामा बहस हुँदा श्रीमान र श्रीमतीको केही बेरमा मिलन भइहाल्छ ।
तर, भारतको जम्मुमा एक ४० वर्षीय पतिले पत्नीलाई चक्कुले हानेर हत्या गरेका छन् । सरकारी स्कुलमा कार्यरत ती पतिले भान्साको चक्कु प्रयोग गरेर श्रीमतीको हत्या गरेका हुन् । उनलाई भारतीय प्रहरीले पक्राउ गरिसकेको छ ।
गुज्जरनगर भन्ने ठाउँमा मोहम्मद याकुब शाहले आफ्नी पत्नी इकबाला बेगमको त्यसरी हत्या गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।