विप्लव नेता लाेहनी पक्राउ

चितवन– नेत्रविक्रम चन्द (विप्लव) समूहका नेता गुणराज लोहनी चितवनबाट पक्राउ परेका छन् । उनलाई प्रहरीले भरतपुरस्थित उनकै निवासबाट मंगलबार विहान पक्राउ गरेको हो । स्वास्थ्यमा समस्या देखिएपछि लोहनी घरमै आराम गरिरहेका थिए ।

उनको स्वास्थ्यमा गम्भीर समस्या देखापरेपछि पार्टीले केन्द्रीय समितिको जिम्मेवारीबाट मुक्त गरेको थियो । उनी पूर्वकेन्द्रीय सदस्य एवम् रातो खबर साप्ताहिकका पूर्वनिर्देशक थिए । 





  • प्रकाशित मिति : कात्तिक ५, २०७६ मंगलबार १२:१३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया