पाकिस्तान र ब‌ंगलादेशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दै प्रधानमन्त्री ओली

अजरबैजान– असंलग्न आन्दोलन (नाम) को १८औँ शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानमा छन् ।

प्रधानमन्त्री ओलीले शनिबार पाकिस्तान र ब‌गलादेशका प्रधानमन्त्रीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम कार्यक्रम रहेको परराष्ट्रसचिव श‌ंकरदास वैरागीले बताए ।  

प्रधानमन्त्री ओलीले अपराह्न बंगलालादेश र पाकिस्तानका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

शनिबारै प्रधानमन्त्रीले अजरबैजानका राष्ट्रपतिसँग पनि भेटवार्ता गर्नेछन् । 





  • प्रकाशित मिति : कात्तिक ९, २०७६ शनिबार १४:४१:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया