बिहे गर्दैछिन् काजल अग्रवाल

एजेन्सी– तपाईं दक्षिण भारतीय फिल्महरु हेर्नुहुन्छ भने पक्कै पनि काजल अग्रवाललाई राम्रोसँग चिन्नुहुन्छ । त्यसो त यी अभिनेत्रीले बलिउडमा पनि आफ्नो स्थान राम्रोसँग स्थापित गरिसकेकी छिन् । फिल्म सिंघममा काम गरेर चर्चामा आएकी काजलले अब बिहेको योजना बनाएकी छिन् । उनले यो जानकारी आफैं दिएकी हुन् । 

उनले एक कार्यक्रममा भनिन्, ‘हो, म निकै छिटो विवाह गर्दैछु । र, मलाई त्यस्तो पति चाहिएको छ जो अत्यन्त केयरिङ होस् ।’ उनले आफू अध्यात्मिक भएकाले पनि आफूले अध्यात्मिक श्रीमान् नै खोजिरहेको बताएकी छिन् । 





  • प्रकाशित मिति : कात्तिक ११, २०७६ साेमबार १८:७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया