छोरीका प्रेमीलाई साहरुखको यस्तो सुझाव

एजेन्सी– बलिउड अभिनेता साहरुख खान जति शानदार अभिनेता हुन्, त्यति नै उनी एक राम्रा पिता र पति पनि हुन् । यो उनले बेलाबेलामा देखाउने व्यवहारले प्रमाणित गर्छ ।

केही दिनअघि मात्र उनले आफ्नी छोरी सुहानाबारे एउटा विशेष प्रसंग सुनाएका थिए । एउटा अन्तर्वार्तामा पुगेका साहरुखले त्यो कार्यक्रममा आफ्ना बाबुआमा र आफ्ना छोराछोरीबारे कुराकानी गरे । 

उनले त्यसमा भने, ‘म छोराछोरीको सम्बन्ध र डेटिङबारे ध्यान दिन्छु । म उनीहरुलाई खाना बनाउन सहयोग गर्छु, उनीहरुको काममा सहयोग गर्छु ।’ अनि उनले भने, ‘मेरी छोरीको जीवनमा आउने युवालाई म त्यति मन पराउँदिनँ, ऊ आफैंले छोरीको सहयोग गर्न सक्ने हुनुपर्छ ।’





  • प्रकाशित मिति : कात्तिक १२, २०७६ मंगलबार १०:५३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया