Fri, 29 May, 2020


२ लाख १६ हजार सहित लमजुङमा २५ जुवाडे पक्राउ
फरकधार / कात्तिक १२, २०७६

बेसिशहर-११ चितिको स्याउतमा जुवाखेलिरहेको अबस्थामा प्रहरीले २ लाख  १६ हजार रकम सहित २५ जनालाई पक्राउ गरेको छ।



जुवा खेलिरहेको सुचनाको आधारमा जुवाडेहरूलाई गएराति नै पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक रबिन्द्रमान गुरूङले जानकारी दिए । प्रहरीले पक्राउ पर्नेको नाम भने सार्बजनिक गरेको छैन ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्