प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भए

काठमाडौं– स्वास्थ्य समस्याका कारण ग्राण्डी अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार साँझ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

ग्राण्डी अस्पतालका मेडिकल निर्देशक डा. चक्रराज पाण्डेले प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलाइसिस सकिएकाले डिस्चार्ज गरिएको जानकारी दिएका  छन् ।

'प्रधानमन्त्री केपी शर्मा ओलीको डायलासिस सकिएको छ,' अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा पाण्डेले भने, 'उहाँलाई आज डिस्चार्ज गर्ने निर्णय भएको छ ।' 





  • प्रकाशित मिति : कात्तिक १४, २०७६ बिहीबार १७:१६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया