६ वर्षे बच्चाको घाँटी रेटेर हत्या

एजेन्सी– भारतको नयाँ दिल्लीको नरेलामा शुक्रबार साँझ एक ६ वर्षे बच्चाको शव भेटिएको छ । उनको घरमा नै घाँटी रेटेर हत्या गरिएको रहेछ । उनका हत्याराले हत्यापछि घरको एउटा कुनामा शव फालेर फरार भएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

ती बच्चाको परिवारले शुक्रबार नै प्रहरीलाई आफ्नो ६ वर्षको छोरा गायब भएको खबर गरेका थिए । प्रहरीले खोज्ने क्रममा ती बालकको शव घरकै बाहिरी कुनामा राखिएको भेटेको हो ।  





  • प्रकाशित मिति : कात्तिक १७, २०७६ आइतबार ११:३९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया