रसुवामा जरायाे नाच

रसुवा– रसुवामा लोप हुँदै गएको जरायो नाच देखाइएको छ । हरेक वर्ष भाइटीकापछिको पहिलो मंगलबार देखाइँदै आएको यो नाच एकाएक बन्द भएको थियो । स्थानीय युवाको सक्रियतामा बिहीबार सदरमुकाम धुन्चेमा जरायो नाच देखाइएको हो । विगत दुई वर्षदेखि रसुवा संरक्षण तथा सांस्कृतिक कला समूहले जरायो नाच प्रस्तुत गर्दै आएको छ । 

संरक्षण अभावमा लोप हुन लागेको जरायो नाच देखाएर संस्कृति संरक्षणको पहल थालिएको स्थानीय लामा दावा पेम्बा तामाङले बताए ।  ‘पहिलाका मानिस मरेर गए, पछिल्लो पुस्ताले नाचको महŒव नबुझ्दा लोप हुने अवस्था आयो,’ उनले भने, ‘संस्कृति जोगाउन हामीले दुई वर्ष अघिदेखि पुनः जरायो नाच देखाउन थालेका हौँ ।’





  • प्रकाशित मिति : कात्तिक १८, २०७६ साेमबार १:४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया