Sat, 16 Nov, 2019


म्युजिक भिडियोमा पनि अक्षय कुमार
फरकधार / कात्तिक १९, २०७६

एजेन्सी– बलिउड अभिनेता अक्षय कुमारले फिल्ममा त कमाल नै गरिरहेका छन् । उनका फिल्महरुले निकै कमाइरहेका छन् । तर, अब उनी म्युजिक भिडियोमा पनि देखिने भएका छन् । 



यो उनको पहिलो म्युजिक भिडियो हो । उनले फिल्म केसरीका तेरी मिट्टी गीत जसका लागि गाएका थिए, त्यही टीमसँग भिडियो गर्न लागेका हुन् । र, टिम हो, बी पार्क । उनले यफिलहालका लागि मोडलिङ गर्न लागेका हुन् । 

अक्षयले चाहिँ आफूलाई यो गीत निकै मन परेकाले यसमा काम गर्न लागेको बताएका छन् । 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्