सलमानले समाए क्याट्रिनाको हात, यस्तो रह्यो क्याट्रिनाको रियाक्सन

एजेन्सी– बलिउड अभिनेता सलमान खान सधैं चर्चामा रहिरहन्छन् । नरहुन् पनि किन उनले बारम्बार यस्ता धमकेदार फिल्ममा काम गरेका छन् जुन बलिउडमा निकै प्रशंसा गरिन्छन् । कहिले क्याट्रिना कैफसँगको सम्बन्ध त कहिले विवाहको विषयमा पनि उनको चर्चा भइरहेको हुन्छ । 

अब अहिले पनि सलमानको खानको एउटा भिडियो सामाजिक सन्जालमा आएको छ । जसमा उनले क्याट्रिनाको हात समातेर नाचिरहेका हुन्छन् । यो भिडियो अहिले बलिउडमा निकै हेरिन थालेको छ । 

सलमान खान दुबईमा भएको एक कार्यक्रममा यसरी नाचेका हुन् । टाइगर जिन्दा है फिल्मको एउटा गीतमा उनीहरु नाचेका हुन् । अनि सलमानले हात समातेपछि क्याट्रिना कैफ चाहिँ सधैं झैं शर्माएकी छिन् । 





  • प्रकाशित मिति : कात्तिक २४, २०७६ आइतबार ०:५४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया