युएइमा पनि कबड्‌डी कबड्‌डी कबड्‌डीकाे व्यापार राम्राे

नेपाली कथानक चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ गत बिहीबारदेखि युएईमा प्रदर्शन गरिएको छ । युएईको ५ ओटा प्रदेशका विभिन्न १४ ओटा हलहरुमा एकैदिन प्रदर्शन गरिएको हो ।

चलचित्र प्रदर्शनको पहिलो दिन सम्पूर्ण हलहरु हाउसफुल हुनुका साथै जोडदार ओपनिङ गरिएको चलचित्र प्रदर्शनको लागि पहल गरेका रमेश ढकालले बताए । ‘कबड्डी कबड्डी कबड्डी’ चलचित्र दर्शकहरुको माग भएसम्म चलिरहने उनले बताए । 

उनले अगामी दिनहरुमा पनि खाडीका विभिन्न देशहरुमा नेपाली चलचित्र प्रदर्शन गर्ने बताए । 





  • प्रकाशित मिति : कात्तिक २४, २०७६ आइतबार १४:१४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया