मन्त्रिमण्डल पुनर्गठनका विषयमा ओली र प्रचण्डबीच छलफल

काठमाडौं– मन्त्रिमण्डल पुनर्गठन गर्ने विषयमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्षबीच छलफल भएको छ । 

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

छलफलमा मन्त्रिमण्डल पुनर्गठन, उपनिर्वाचनको तयारीका विषयमा छलफल भएको बताइएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच 
मुख्य रुपमा सरकारमा रहेका मन्त्रीहरु फेरबदलका विषयमा छलफल भएको छ ।





  • प्रकाशित मिति : कात्तिक २४, २०७६ आइतबार १८:४६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया