जयललिताको फिल्म सुरु गरिन् कंगनाले

एजेन्सी– तमिलनाडुकी पूर्वमुख्यमन्त्री तथा अभिनेत्री जयललितामाथि बन्ने फिल्मको सुटिङ सुरु भएको छ । कंगनाले यो फिल्ममा जयललिताको भूमिकामा काम गर्दै छिन् । १० नोभेम्बरबाट सुरु भएको यो फिल्मको सुटिङ छिट्टै सकिने बताइएको छ । 

फिल्म तीन भाषामा रिलिज गर्ने तयारी छ । फिल्ममा कंगनाले एक सय नृत्यांगनाहरुलाई लिएकी छिन् । यो फिल्मको हिन्दी नाम जया हो भने तमिल थलाइवी । 





  • प्रकाशित मिति : कात्तिक २४, २०७६ आइतबार २१:१९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया