देउसीकाे पैसा क्यान्सरपीडितलाई सहयाेग

दाेलखा— दोलखा बिगु गाउँपालिका–५ घर भई भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत ओममाया ओलीलाई दोलखा ओली समाजले सहयोग रकम उपलब्ध गराएको छ । प्रदेश सांसद विशाल खड्काले एक लाख एक हजार पाँच सय ४० रुपैयाँ ओलीलाई हस्तान्तरण गरेका हुन् । 

देउसी–भैलोबाट संकलित ९१ हजार पाँच सय ४० र सांसद खड्काबाट प्राप्त १० हजार हस्तान्तरण गरिएको ओली समाजका अध्यक्ष हिरालाल ओलीले जानकारी दिए ।

 




  • प्रकाशित मिति : कात्तिक २५, २०७६ साेमबार २३:४२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया