कालापानीको गलत नक्सा प्रकाशन गरेको भन्दै फणीन्द्र नेपाल र सुजित केसीले हाले सरकारविरुद्ध मुद्दा

काठमाडौं– नेपाल सरकारले जारी गरेको नेपालको नक्सामा त्रुटी भएको भन्दै ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल र सुजित केसीले सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेका छन् । 

नेपालको नक्सामा नै लिम्पियाधुराको रेखाङ्कन नभएको भन्दै उनीहरुले यसलाई सरकारले गम्भीर रुपमा नलिएको जनाएका छन् । 

सर्वोच्चले यो मुद्दाका लागि २८ कार्तिकको पेशी तोकेको छ ।





  • प्रकाशित मिति : कात्तिक २७, २०७६ बुधबार १४:१७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया