Tue, 14 Jul, 2020


इन्डोनेसियामा ७.१ रेक्टर स्केलको भूकम्प
फरकधार / कात्तिक २८, २०७६

एजेन्सी– इन्डोनेसियामा ७.१ रेक्टर स्केलको भूकम्प गएको छ ।



त्यहाँको बिटुङ सहरको नर्थ सुलावेसी भन्ने ठाउँमा नेपाली समयअनुसार १० बजेर २ मिनेट जाँदा यो भूकम्प गएको हो । भूकम्प गएपछि त्यहाँ सुनामीको चेतावनीको दिइएको छ । 

इन्डोनेसियाबाट १४५ किलोमिटर टाढा गएको योे भूकम्पले पारेको क्षति विवरण आउन बाँकी छ । 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्