फिजिक्स क्लासमा भेटेका थिए आयुष्मानले पत्नी

एजेन्सी– भारतमा अहिले सबैभन्दा चर्चामा रहेका अभिनेता हुन्, आयुष्मान खुराना । उनका पछिल्ला सबै फिल्मले एक से एक राम्रो गरिरहेका छन् । उनकी पत्नी ताहिरा कश्यप पनि अहिले चर्चामा छिन् । उनले क्यान्सरलाई जितेकाले पनि चर्चामा आएकी हुन् । 

द लव लाइफ सोमा पुगेकी ताहिराले आयुष्मानसँगको सम्बन्धबारे खुलेर कुरा पनि गरेकी छिन् । यसले उनलाई थप चर्चामा ल्याएको छ । उनले यो कार्यक्रममा आफू र आयुष्मानको भेट फिजिक्स ट्युसनमा भएको बताएकी छिन् । ‘हामीले विवाह गरेको त अब ११ वर्ष भइसकेको छ,’ उनले भनेकी छिन्, ‘हामी सँगै फिजिक्सको ट्युसन पढ्न जान्थ्यौँ, तर कलेजमा एकअर्कासँग बोल्दा पनि बोल्दैनथ्यौँ ।’





  • प्रकाशित मिति : मंसिर २, २०७६ साेमबार १३:३१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया